फेसमास्क नलगाएको अभियोगमा बेलायती प्रधानमन्त्रीका बुबालाई २ सय पाउण्ड जरिवाना

लण्डन । बेलायती  प्रधानमन्त्री बोरिस जोन्सनका बुबालाई २ सय पाउण्ड जरिवाना गरिएको छ । उनलाई कोरोनाभाइरस नियम उल्लंघन गरेको र फेसमास्क बिना शपिंग गरेको भेटिए पछि उक्त जरिवाना गरिएको हो । ७९ वर्षीय स्टेनली जॉनसन, जसले केही महिना अघि महामारीको यात्राको चेतावनीलाई बेवास्ता गर्दै ग्रीस उडेका थिए उनी मंगलबार पश्चिम लन्डनको एउटा पसलमा अखबार किन्न … Continue reading फेसमास्क नलगाएको अभियोगमा बेलायती प्रधानमन्त्रीका बुबालाई २ सय पाउण्ड जरिवाना